(तामाङ जातिको इतिहास)Tamang History
तामाङ जातीको इतिहास तामाङ इतिहासःरचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यहीकाल खण्डमा , यही देश र प्रदेशबाट वतमान तामाङहरूको आदिम थलो रहेको भूभागहरूसम्म आएको किटानि गरेर कसैले भन्न सकेको वा प्रमाणीत गन सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गव गदछन्। यस्तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालदकाएक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्लेख तथा महत्व दिएको पाइदैन। तामाङ जाति , तामाङ राज्य वा अधिराज्य र राजाहरूको वारेमा नेपालको प्राचिन , पुर्ब लिच्छवि काल , उत्तर लिच्छवि काल , मध्य तथा आधुनिक नेपालको इतिहासमा उल्लेख गरेको छैन। नेपालका शासक जातिहरूका तामाङहरूलाई राजनैतिक , आथिक , सामाजिक , सांस्कृतिक , धामिक , शैक्षीक , भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस , शोषण दमन र उत्पीडन गरी आएका छन् जो वर्तमानसम्म निरन्तर चलिरहेकै छ। सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्त्री , समाजशास्त्री , भाषाशास्त्रीहरूले लेखेको रचना तथा सामन्ती राज्यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्गो ...

Comments
Post a Comment
TAMANG HYULLA PARIWAR