मेरो सस्कृति, मेरो पहिचान

मेरो सास्कृति, मेरो पहिचान
हामी समस्त तामाङ जातिको पहिचान, पहिरन,सस्कृती यहि हुन तपाईं हामी आफ्नो जातिय पहिचान,पहिरन, सस्कृतीलाई सधै माया गर्नु पर्छ तपाईं हामीले आफ्नो धर्म आफ्नो पहिचान सस्कृतीलाई गर्बका साथ बन्नु सक्नुपर्छ कि यो हामी तामाङ जातियको पहिचान हो यो हामी तामाङ जातीको पहिरन हो यो हामी तामाङ जातिको सस्कृती हो बनेर बन्नु सक्नुपर्छ । तर कतिपय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो धर्म बहिरा जानू भएको छ आफ्नो जातिय धर्म छोडेर बहिरी धर्ममा लाग्नु भएको छ वहाँहरुलाई सम्झाउन बुझाउन खोज्दा उल्टै नराम्रो दबाब आउने गरेको छ कत्तीको मुखबाट त यस्तो सम्म पनि बन्ने गरेको सुनियो,। कि तिम्रो त्यो उभिएको ढुंगालाई ढोकेर तिमीलाई खानु नपरेको हो पिउनु नपरेको हो तिम्रो धर्मले के दियौ के गर्यौ बन्ने जस्तो कुराहरु आएको छ । तर यहाँ नीर मैले बन्ने कुनै ठाँउ अनि कुरा पाएन । हेरौ तपाईंहरु को सुझाव अनि सल्लाह ।////लास्सो थुछेछे///

Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन

(Sunsan Tamang Pakhrin)

Comments

Popular posts from this blog

तामाङ समुदायमा चेलीको थर परिवर्तन हुँदैन

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

(ओ मा नी पद् मे हुँ /ओ मा नी पद् मे हुँ)