तामाङ ब्यक्ति परिचय स्तम्भ (थाहा पाई राखौ,चिनौ)
अबिरल
अटल निरन्तरःसुलोचना थिङ
Sulochana Theeng Tamang |
(के
गर्नु हुन्छःयो पोस्टलाई लाईक,सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी
गराउ र प्रोत्साहित गरौ)
तामाङहरुको कुरा खासै संचार माध्यममा त्यति आउदैनन र
तामाङ सन्चारकर्मीहरु पनि अहिले केहि बढे पनि यात्रा निकै कठिन नै छ।एउटा तामाङ
सन्चारकर्मी भए पछि नियमित पत्रकारिताको चुनौतीहरु मात्र सामना गर्नु नपरी थप
अपेक्षा,भ्रम
चिर्ने,बुझाउने
चुनौतीहरु पनि पक्कै रहन्छ।अझ महिलाको सङख्या त अझ कम छ।यी र यस्ता सबै चुनौतीलाई
पार गर्दै हाम्रा एक चेली पनि करिब १५-१६ बर्ष देखी बिधुतिय संचार माध्यममा
बिभिन्न कुराहरुलाई पार गर्दै दुर्घटनालाई पनि पर्बाह नगरी निरन्तर रुपमा अगाडि
बढदै बिगत लामो समय देखी तामाङ र आदबासी मात्र नभई नेपालकै सम्रग संगित र संचार
क्षेत्रलाई योगदान दिदै तामाङको नाम उँचो बनाउने काम गर्दै आउनु भएको छ। उहाँले
बालबलिकाको क्षेत्र मार्फत समाज सेबा पनि गर्दै आउनु भएको छ।उहाँले धर्म अध्ययनमा
पनि स्ताकोत्तर गर्नु भएको छ।उहाँले नेपालको प्रमुख सन्चार माध्यमहरु काम गरि सक्नु
भएको छ। हाल मुख्य executive को रुपमा कार्यरत हुनु हुन्छ । सन्चारकर्मी,समाजसेबी,डाईरेक्टर,सगित ब्यक्तिव, तामाङ सक्रिय ब्यकति र
बहुआयमिकः सुलोचना थिङ
उहाँको केहि कार्य,उपल्वधिहरु तल पोस्ट गरिएका केहि
फोटोहरुमा हेर्नु होला।
उहाँलाई बिभिन्न सस्थाले त सम्मान गर्दै आएको हो। हामी
पनि शब्दले नै भए पनि सम्मान गर्छौ।तपाईहरुलाई पनि लाईक गरेर सम्मान गरि दिनु हुन
अनुरोध गर्दछौ।
यस्ता
परिस्थिति सँग लडदै महत्वपुर्ण काम गर्नु हुने उहाँलाई हाम्रो सलाम
भबिय्यमा तपाईको कामले अझ सफलता पओस र सम्रग नेपाली
संचार र संगित क्षेत्रमा योगदान दिनु हुदै अझ तामाङ र नेपालीको नाम नै उँचो गर्दै
जानु हनेछ भन्ने शुभकामना कामना।
सबै
मिलेर यस्ता ब्यकतित्बलाई चिनौ र लाईक मार्फत सम्मान गरौ।
(के
गर्नु हुन्छःयो पोस्टलाई लाईक,सेयर गरेर हाम्रो ब्यक्त्तिवहरु बारे सबैलाई जानकारी
गराउ र प्रोत्साहित गरौ)
नोटःहामीले तामाङ र नेपाललाई
योगदान पुय्याउने हुने बिशेषगरी समकालिन तामाङहरुलाई अझ धेरैलाई वा सबै माझ
पुय्याउने,चिनाउने
र उहाँहरुले गरिरहनु भएका राम्रो कामलाई प्रोत्साहित गर्ने उदेश्यले यो स्तम्भको
थालनी गरेका छौ।यस्तै उच्च बिचार राख्ने र कार्य गर्ने ब्यक्तिहरु सम्बन्धि
जानकारी क्रमिक रुपमा बाहिर ल्याउने छौ।तपाईहरुले पनि हौसला प्रदान गरिदिनु हुन
अनुरोध गर्दछौ।
साभारः Sulochana Theeng Tamang
साभारः Sulochana Theeng Tamang
Posted by तामाङ ह्युल्ला परिवार
सुनसान तामाङ पाख्रिन
(Sunsan Tamang
Pakhrin)
Comments
Post a Comment
TAMANG HYULLA PARIWAR