तामाङले मान्ने धर्म

तामाङ समुदायमा बोन धर्म र बुद्ध धर्म दुबैको बराबरी सस्कार रहेको छ बोन धर्म भनेको प्राकृतिक धर्म हो प्रकृतिको पूजा गर्ने गरिन्छ यसको लागि बोम्बोहरु (झाक्रीहरु) प्रमुख पुरोहित भने पनि डाक्टर भने पनि सबै बोम्बोहरुले गर्ने गरिन्छ यो प्राचिन धर्म हो |

आजको दिन तामाङ समुदायहरुले "गोने ङ्या" अर्थात गोने पुर्णिमा भनेर बोम्बोहरुले धुमधाम संग पुजा आज गरेर ढ्यांग्रो बजाएर मनाउने गर्दछ यो "गोने ङ्या" (गोने पुर्णिमा) पर्व लाई राज्यले कहिले पनि सार्बजनिक बिदा दिएन जब यही दिनलाई हिन्दु बाहुनहरुले आफ्नो जनै र कन्दनी फेर्ने दिनको रुपमा बिकास गरयो तब देखि यही "गोने ङ्या" लाइ जनै पुर्णिमा भनेर नाम राखी दियो र सार्बजनिक बिदा दिन थालियो | "गोने ङ्या" भन्ने पर्व अहिले ओझेलमा पर्दै गयो र तामाङहरुको जिब्रोमा आजको दिन "गोने ङ्या" नभएर जनै पुर्णिमा भनेर झुन्डिन पुगियो | happy जनै पुर्णिमा भनेर शुभकामना बाड्न पुगियो |

हिन्दु बाहुनहरुले अरुको सस्कारलाई ओझेलमा पार्दै आफ्नो सस्कार अरु माथि लाद्नको लागि सबैले जनै नलगाउने भए पछी जनैको सानो रुप हातमा लगाउने डोरीको बिकास गरयो र पण्डितहरु बाटो बाटोमा जो जो भेट्छ तिनीहरु सबैलाई रक्षा बन्धन भन्दै हातमा डोरी बान्दै पहेलो टिका निधारमा धस्दै पैसा असुल्न थालियो अर्थात सबैलाई जनैको अर्को सानो रुप रक्षा बन्धन हात हातमा लगाउदै सबैलाई हिन्दु बनाउदै लगियो | क्रमस

Comments

Popular posts from this blog

दोलखाकी लक्ष्मी भइन् ‘मिस तामाङ’

hello