आदिवासीवाद के हो ?
आदिवासीवादले
१. सामान्तवाद, पितृसत्तावाद, जातीयवाद,
मनुवाद, साम्रज्यवाद, उदारवाद÷नवउदारवाद र सबै
प्रकारको हैकमवाद, अधिनायकवाद र
उपनिवेसवादबाट मुक्तिका साथै आदिवासी जनजातिको समुहिक जिवन पद्धति र उत्पिडीत जनताको
मौलिक जिवनशैलीलाई सवाल, प्रतिस्ठापुर्ण र
समृद्ध बनाउने छ ।
२. जन्मको आधारमा हुने बिशिष्ट–निकृष्ट, उच्च–निच, चोखो–बिटुलो जस्ता धार्मिक,
आध्यात्मीक, दार्शनिक र लौकिक मान्यता, मुल्य, मापदण्ड, निति, दृष्टीकोण, मनुबृत्ति र
ब्यवहार पुर्णतय अमान्य, अस्वीकार्य र
दुरुत्साहित गर्दछ ।
३. कुनै पनि समुदायको बिशिष्ट पहिचानको सम्मान, बिविधता, सहअस्तित्व र आत्मनिर्णयको अभ्यासलाई प्रवद्र्धन गर्दछ ।
४. सामुहिक र ब्यक्तिगत मानव अधिकारको सम्मान गर्दछ ।
५. आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको सुनिस्चीतता गर्दछ ।
६. स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी ९ँचभभ उचष्यच
बलम ष्लायचmभम अयलकभलत० को पालना
हुने छ ।
७. भुमि भुभाग तथा श्रोतमा स्वामित्व र नियन्त्रणलाई एैन
कानुन बनाई ब्यवस्थित गरिने छ ।
८. कुनै पनि समुदायको प्रथा जन्य कानुन र संस्थाहरुको
प्रवद्र्धन गर्दछ ।
९. आत्मनिर्णयको बिकास ९क्भाि मभतभचmष्लभम मभखभयिऊभलत० लाई प्रोत्सहित गर्दछ ।
१०. मातृभाषाको सम्मानको साथ मातृभाषा शिक्षा, बहुभाषिक शिक्षा र परम्पारीक शिक्षालाई ब्यक्ति
र समुदायको अधिकारको रुपमा ब्यवस्थीत र प्रभावकारी ढंगले अगाडी बढाउदछ ।
११. निति निर्माण प्रक्रिया र संस्थामा उत्पिडीत समुदायको
सहभागीत सुनिस्चीत गर्दछ ।
१२. बौद्धिक सम्पति माथीको अधिकारलाई कानुन बनाई ब्यवस्थीत
गर्दछ ।
१३. महिला, बालबालिका,
जेष्ठ नागरिक र अपंगताको सम्मान र उनिहरुको
अधिकारको सुनिस्चीता हुने छ
Comments
Post a Comment
TAMANG HYULLA PARIWAR