तामाङ साहित्य



ओकाली ओराली गर्दै हिडिरहन्छु कहिले बसन्त त कहिले शरदमा रुमाली रहन्छु ......
Sunsan Tamang Pakhrin
ओ हो ति डोबहरु त मेटिसकेछन
 भएका पनि नगन्य रूपमा
केबल अबशेसको रुपमा मात्रा बाँकी रहेछन
अनी फेरी स्मारन गर्छु|
म जिन्दगीका ति बिगत हरुलाई
जुन स्‍मृति पट्मा आभास्को रुपमा
सल्बालाई रहेका हुन्छन
अनी ति सब चेतन हरु सँगल्दै
फेरी जिन्दगीको अन्जान पथमा लग्छु
र हिडदा हिड्दै थकेरा सिथिल हुँदा पनि
एक रती नतिकन सोज्छु
जिन्दगीको यात्रा मा
आ आफ्नो अभिस्टको बाटोमा हिडिरहनु पर्दछ
र हिडि रहन्छु निरन्तर
कुनै दिन त जिन्दगीले
जिन्दगिको सारा पाउछ भन्ने विश्वाशमा
अबिरल हिडिरहन्छु मा गिन्दगिको यात्रामा हिडि रहन्छु ...........

साभारः- Bhim Dong Tamang
ओकाली ओराली गर्दै हिडिरहन्छु कहिले बसन्त त कहिले शरदमा रुमाली रहन्छु ......
जिबन्को यो उत्तर चाडब यात्रामा अनी सुखा दु:ख बेहोर्दै समय सँग सँगै बहिरहन्छु
र धेरै लामो यात्रापछी एक पटक फर्केरा हेर्छु जिन्दगीलाई अनी खोज्छु मेर ति अन गिन्ती पैलाका डोबहरु अनी अनयसै म अबक्का हुन पुग्छु ओ हो ति डोबहरु त मेटिसकेछन भएका पनि नगन्य रूपमा केबल अबशेसको रुपमा मात्रा बाँकी रहेछन अनी फेरी स्मारन गर्छु| म जिन्दगीका ति बिगत हरुलाई जुन स्‍मृति पट्मा आभास्को रुपमा सल्बालाई रहेका हुन्छन अनी ति सब चेतन हरु सँगल्दै फेरी जिन्दगीको अन्जान पथमा लग्छु र हिडदा हिड्दै थकेरा सिथिल हुँदा पनि एक रती नतिकन सोज्छु जिन्दगीको यात्रा मा आ आफ्नो अभिस्टको बाटोमा हिडिरहनु पर्दछ र हिडि रहन्छु निरन्तर कुनै दिन त जिन्दगीले जिन्दगिको सारा पाउछ भन्ने विश्वाशमा अबिरल हिडिरहन्छु मा गिन्दगिको यात्रामा हिडि रहन्छु ...........
ढुक ङ्याला रे कुनु
ढुक ङ्याला रे कुनु
सङ्गे च्योम्दन्तेसे केवा किन्जिम
थेनोन रे त डन्तासि
सङ्गेत ङोइपो लातोजि

ज्यो ज्यो से आले चुरी साइजिम
नाना से आङाइ चुरी साइजिम
सङ्गे केवा चु ह्युल्सारी
अशान्ति से ल्हा याङजिम

सक्नोन डिक्सि ङोइपो लाई
साङ्गे दोसी केवा किन्काइ
अशान्तिला चु ह्युलरि
शान्ति जहिलेन तटिकाइ
साभारः- Bhim Dong Tamang
आमा : फ्याङ्सी खबा चारी एसे
ङाला कोल्ला खबर तिलाई आबमु
ङ्हिदिङ सोम्दिङ तासिजिन्जी
ए कोला मुग्लान वङ्निब
फ्लिक्दोसी खाइमाइ आखमु

आमा : ए कोल्ला सेम कदे कोङ्बा
चु आमादा डन्सि आखब
एला आमा प्राङ्बो दु:खिता
दुहर साहु खादासी
छे मुबा टँङ्गा बाउ बिजी
मुग्लान्ला ए कोल्ला आश लासी
दुहर साहुता ह्या बिजी

आमा : बोगाल सोम्ला एला आमा
ए कोल्ला कदे ग्याम च्याजी
दिन मुन कदे ङा क्राजी
चु उमेर ङला तसी जिन्जी
साहारा पिन्बा म्ही आरे
ह्युल्सा नम्सा धिम डान्सी
दोसी खाउ दारेम ए कोला

छोरा : ङा कोला मुग्लान वङ्निबा
ङ्ही दिङ सोम दिङ तसिजिन्जी
दिन मुन साहुला गेलसी
ल निबा दिन निबा थाअरे
साहुला गे लापा दुइरिमी
ङाला आमा थुम थुम दान्ममी
ङा कोला मुग्लानरी कदे क्राजी

छोरा : एला कोला जिसी अक्राको आमा
दु: खारी तसै सेम नागो
ङा खाला योनान ह्युल्सारी आमा
एला मिला मिख्ली फ्यापरी

साभारः- Bhim Dong Tamang

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

साभारः- Bhim Dong Tamang




निलो आकाशमुन्तिरको निलो समुन्द्र र त्यो निलो समुन्द्रको किनर बाट द्रिस्यावलोकन गर्दा लग्छ कि जीवन त्यो जगत निलो आकाशमा कावा खैरहेछ| लाग्छ जीवन त्यो निलो समुन्द्र माथि नै लहराइरहेछ |

त्यो सगरको तरङ्ग अविरल र अनवरत रुपमा साँहिलसँग टकराइरहेछ | हो यही क्रमजस्तै छ मानव निर्मित

बिकास क्रम पनि | निर्माण-बिनश,उत्थान-पतन र निर्माणकै कुर गर्दा निलो समुन्द्रको काखमा एउटा सुन्दार

बस्ती (सहर)को प्रदुर्भाव हुन पुग्यो गजब शानका साथ | सारा संसार भए गरेका मानव निर्मित बिकासलाई
चुनौती दिदै,विस्वलाई नै चकित बनाउदै किर्तिमानी कार्यमा जुटिरहेछ अहोरात्र जसको नाम हो (दुबाइ) |

यि मध्ये उल्लेख्यचाही,समुन्द्र माथि कुनै चित्रकारको सुन्दर चित्रझै लाग्ने `प्लामा जुमेरा'
(हेर्नुहोस् पर्देशको छैटौ अङ्कको कभर)समुन्द्रमाथी कुनै अग्लो टकुराझै उभिएको साततारे होटल बुर्ज अल अरव |
(अङ्क दुइको आवरण)त्यसतै संसारको ठुलो भब्य सपिङ मल (निर्माणधिन)अत्याधिक प्रतिक्षित कम्प्युटराइज
सिस्टम्को मेट्रो ट्रेन,(सकिर्तमान)सन्सारको सबै भन्दा ठुलो बिज्नेस एरपोर्ट (निर्माणदिन)हो |यिनै त एसियाको
न्युयोर्क पनि भन्छन यो शहरलाई,र यो आवरण तस्बिर निर्माणधिन छ तापनी निर्माण पुरा हुनुभन्दा अगावै
यस्ले संसारको अग्लो भाबना भनेर मानिने अग्ला भबनहरुलाई पछाडि छाडीसकेको छ |यो भाबन एक सय
पचास तलाको हाराहारिमा पुग्नेछ |अझै त्यस माथि दस तला थपिने छन |कसैले योभन्दा अग्लो टावर बनाए
पुन:यसको उचाइ बदाउने गरी बनैदैछ |आठ सय मिटर अग्लो, एक सय सठि तला,दुइ सय बाइस हेक्टर जमिन
ओगटने यो भाबन अहिलेको सबै भन्दा अग्लो,ताइपेइ टावर भन्दा झन्डै दुई सय एकानब्बे मिटार अग्लो हुनेछ |

No comments:

Post a Comment

TAMANG HYULLA PARIWAR

Sharing Buttons